कमल थापाले साइकलमै रिङरोडको एक चक्कर लगाए‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कमल थापाले साइकलमै रिङरोडको एक चक्कर लगाए‘

सारांश

  • काठमाडौ, साउन ५ ।
  • आखाँमा ठूलो चस्मा, टाउँकामा हेल्मेट, मुख छोप्नेगरि लगाइएको मास्क अनि घाटीमा गित सुन्ने एयरफोन ।
  • यो कुनै साईकल दौडमा सहभागी खेलाडी वा कुनै विदेशी?

काठमाडौ, साउन ५ । आखाँमा ठूलो चस्मा, टाउँकामा हेल्मेट, मुख छोप्नेगरि लगाइएको मास्क अनि घाटीमा गित सुन्ने एयरफोन । यो कुनै साईकल दौडमा सहभागी खेलाडी वा कुनै विदेशी? । धेरैलाई जिज्ञासा हुनु स्वभाविकै हो । भारी बर्षाका बिच रेनकोट ओढेर हाप पाइन्टमा साइकल कुदाउँदै निस्केका सेलिब्रेटि जस्तै देखिने को होलान ?

यस्तै यएटा फोटो अहिले समाजिक सञ्जालमा भाइरल जस्तै भइरहेको छ । वास्तवमा ति फोटोमा देखिएका मान्छे कुनै विदेशी वा सेलिब्रेटि नभएर नेपालका राजनीतिक खेलाडी नै रहेछन् ।

फोटोमा देखिएका व्यक्ति नेपालको उपप्रधानमन्त्री भइसकेका भिआईपी कमल थापा हुन। उनले सिमसिमे पानीमा साईकलमा काठमाडौं रिंगरोडको एक चक्कर पुरा गरियो भन्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेका छन् ।

यसो गर्दा रमाइलो शारीरिक अभ्यास भएको उनको भनाई छ । त्यसो त थापा भीआईपी मात्र होइनन् एक कुसल टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तानसमेत रहि सकेका व्यक्ति हुन ।अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थापा तत्कालिन सरकारका तर्फबाट राजा ज्ञानेन्द्रको पालामा गृह मन्त्रि समेत बनिसकेको व्यक्ति हुन् ।

राप्रपा नेपाल अध्यक्ष थापाले कसैले अनुहान नचिन्नेगरि काठमाडौ रिङरोडको २६ किलामिटर पार गरेरका छन् त्यो पनि बर्षाको कुनै परवाह नै नगरी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)
कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
Как Выиграть же Онлайн Казино настоящие Советы И Рекомендации Игрокам
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही
देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो
देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु

तपाईंले छुटाउनुभयो कि?