कमेडियन कपिल शर्मालाई पुत्रलाभ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कमेडियन कपिल शर्मालाई पुत्रलाभ

सारांश

  • चर्चित कमेडियन कपिल शर्मालाई पुत्रलाभ भएको छ ।
  • उनकी पत्नी गिन्नी चतरथले आज छोरालाई जन्म दिएकी हुन् ।
  • कपिल शर्माले सामाजिक सञ्जालमार्फत यो खुशीको खबर शेयर गरेका हुन् ।

चर्चित कमेडियन कपिल शर्मालाई पुत्रलाभ भएको छ । उनकी पत्नी गिन्नी चतरथले आज छोरालाई जन्म दिएकी हुन् । कपिल शर्माले सामाजिक सञ्जालमार्फत यो खुशीको खबर शेयर गरेका हुन् ।

कपिल शर्माले ट्वीटमा लेखेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो घरमा छोराले जन्म लिएको छ । भगवानको कृपाले बच्चा र आमा दुवैजना स्वस्थ छन् । सबैलाई धेरैधेरै धन्यवाद ।’ कपिल शर्माले श्रीमती गर्भवती भएको सुरुवातको समयमा गोप्य राखेका थिए । तरपछि आफैले खुलाशा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?