कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप

सारांश

  • काठमाडौं।
  • विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन् ।
  • आज एक भिडिओ सार्वजनिक गर्दै प्रसाईँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् ।

काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन् ।

आज एक भिडिओ सार्वजनिक गर्दै प्रसाईँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् । उनले भिडिओमा विभिन्न प्रमाणहरुसमेत समावेश गरेका छन् ।

साथै, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा रहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रसाईँको दाबी छ । ओलीले लगानी गरेको अमेरिकी डलरको नेपाली मूल्य साढे ३२ अर्ब भन्दा धेरै हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?