टिपर दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
टिपर दुर्घटनामा दुईको मृत्यु

सारांश

  • हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ ।
  • हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ ।
  • हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताउनुभयो । दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु