मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो

सारांश

  • वैशाख ८, काठमाण्डौ ।
  • पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ ।
  • काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाइएको हो ।

वैशाख ८, काठमाण्डौ । पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ ।काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाइएको हो । मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ ।सोमबार राती ९ जनाको सामूहिक हत्या भएको थियो । मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय नजिकै सो घटना भएको हो ।हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर

वैशाख ८, काठमाण्डौ । पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ ।काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाइएको हो । मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ ।सोमबार राती ९ जनाको सामूहिक हत्या भएको थियो । मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय नजिकै सो घटना भएको हो ।हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

१२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ ।

फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।१२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेकेदार कम्पनी भाग्नुमा सरकार दोषी रहेको कांग्रेसको आरोप
ठेकेदार कम्पनी भाग्नुमा सरकार दोषी रहेको कांग्रेसको आरोप
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
एमालेका नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास
कांग्रेस-एमालेको सत्तासहकार्यले साना दल ओझेलमा
कांग्रेस-एमालेको सत्तासहकार्यले साना दल ओझेलमा
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
जेठ २८ गते बुधबारको राशिफल यस्तो छ
जेठ २८ गते बुधबारको राशिफल यस्तो छ
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास

तपाईंले छुटाउनुभयो कि?