कर्मचारीको तलब २० प्रतिशतले बढ्यो
सारांश
- काठमाडौं ।
- सरकारले कर्मचारीको तलब बढाएको छ ।
- सरकारी तलब खाने निजामती, संस्थान र सुरक्षाकर्मीका लागि तलब बढेको हो ।
काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । सरकारी तलब खाने निजामती, संस्थान र सुरक्षाकर्मीका लागि तलब बढेको हो ।
आगामी साउन १ गतेबाट लागु हुनेगरी कर्मचारीको तलब बढेको हो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले राजपत्र अनंकित कर्मचारीको २० प्रतिशत र राजपत्रांकित कर्मचारीको तलब १८ प्रतिशसत बढ्ने भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया