कर्मचारी समायोजनको असन्तुष्टि समाधानका लागि ७ सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
कर्मचारी समायोजनको असन्तुष्टि समाधानका लागि ७ सिफारिस

सारांश

  • काठमाडौं, पौष १२।
  • कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि कायमै रहँदा उत्पन्न असन्तुष्टि समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको एक समितिले सरोकारवाला समेतको छलफलका आधारमा विभिन्न ७ सुझाव सिफारिस गरेको छ।
  • गत २३ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन्।

काठमाडौं, पौष १२। कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि कायमै रहँदा उत्पन्न असन्तुष्टि समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको एक समितिले सरोकारवाला समेतको छलफलका आधारमा विभिन्न ७ सुझाव सिफारिस गरेको छ।

गत २३ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन्। तर, उक्त अध्यादेशमा भएका केही व्यवस्थाप्रति कर्मचारीतन्त्रको एउटा तप्काले विरोध गर्दै आएको छ। खासगरी सरुवा, बढुवा, ग्रेडिङ, सेवासुविधा लगायतमा उक्त समूहको विरोध रहँदै आएको छ।

यसैबीच अध्यादेशप्रति उठेका असन्तुष्टि समाधानार्थ सुझाव सिफारिस गर्न मन्त्रालयले गुनासो व्यवस्थापन समिति गठन गरेको थियो। मन्त्रालयका सहसचिवको संयोजकत्वमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन समेतलाई सहभागी गराएर गठित ६ सदस्यीय समितिले ७ सुझाव सिफारिस गरेको छ।

कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिमा प्राप्त गुनासो तथा सम्बन्धित सरोकारवाला कर्मचारी, स्थानीय तह कर्मचारी ट्रेड युनियन लगायतका संघसंस्थासँग समेतको छलफलका आधारमा उक्त समितिले सुझाव सिफारिस गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
उम्मेदवारको घरमा प्रेसर कुकर बम
उम्मेदवारको घरमा प्रेसर कुकर बम
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने