कहिले गगन अघि कहिले राजन अघि !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कहिले गगन अघि कहिले राजन अघि !

सारांश

  • २२ मंसिर, काठमाडौं ।
  • काठमाडौं क्षेत्र नं.
  • ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ ।

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ ।

रेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन भट्टराईले अग्रता कायम गरिरहेका छन् ।

पहिलो अपडेट सार्वजनिक हुँदा राजन अघि थिए भने दोस्रो अपडेटमा गगन अघि आए । तेस्रो पटक मतपरिणाम सार्वजनिक हुँदा राजन अघि थिए ।

अहिले फेरि गगन थापा अगाडि आएका छन् । थापाले ६ हजार ४ सय ५१ मत ल्याएका छन् । राजनले ६ हजार ३ सय ७७ मत ल्याउँदै थापालाई पछ्याइरहेका छन् ।

अहिलेसम्म काठमाडौं ४ को १३ हजार ७ सय ३१ मत गणना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?