कांग्रेसको महासमिति तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेसको महासमिति तयारी

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • नेपाली कांग्रेसको मङ्सिर २८ देखि काठमाडौँमा शुरु हुने महासमिति बैठकमा सहभागी सदस्यहरूले साँझको गाँस, बासको व्यवस्थापन आफै गर्नुपर्ने भएको छ ।
  • बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ ।

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको मङ्सिर २८ देखि काठमाडौँमा शुरु हुने महासमिति बैठकमा सहभागी सदस्यहरूले साँझको गाँस, बासको व्यवस्थापन आफै गर्नुपर्ने भएको छ ।बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ ।

महासमिति बैठकको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ उपत्यकाका तीन जिल्लाका सभापतिहरूलाई दिइएको छ । भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार, बैठकमा केन्द्रीय कार्य समितिका सदस्यसहित एकहजार पाँच सय जनाको सहभागिता रहने छ । बैठकमा हरेक पाँच सदस्यमध्ये कम्तीमा एकजना महिला सदस्यको सहभागिता रहने छ ।

महासमितिको बैठक सिंहदरबार अगाडि रहेको पुरानो नेसनल ट्रेडिङ सँगैको यलम्बर पार्टी प्यालेसमा गर्ने तय भएको छ । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको थियो ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान  .
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान .
बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा
बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा
जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
आत्मविश्वासले बदलिएको सपनाको जीवन
आत्मविश्वासले बदलिएको सपनाको जीवन
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू