कांग्रेसमाथि खनियो विवेकशील साझा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेसमाथि खनियो विवेकशील साझा

सारांश

  • काठमाडौं, ४ असार ।
  • विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार्न चुनौती दिएको छ ।
  • डा.

काठमाडौं, ४ असार । विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार्न चुनौती दिएको छ ।

डा. गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पूरा गर्न विवेकशील साझाले आग्रह पनि गरेको छ ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विहीबार विज्ञप्ति जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई त्यसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् भनेर आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?