कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
२६
|
२७ पटक हेरिएको
Shares
कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार

सारांश

  • काठमाडाै, २५ असार ।
  • चुनावअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई नेपाली कांग्रेसमा मिसाएका विजयकुमार गच्छदारले एकताका बेला गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन्।
  • कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले सम्झौता कार्यान्वयनतर्फ नेतृत्व नलागे देशभरका कार्यकर्ता भेला गरी एकता नै भंग गरिदिने चेतावनी दिए।

काठमाडाै, २५ असार । चुनावअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई नेपाली कांग्रेसमा मिसाएका विजयकुमार गच्छदारले एकताका बेला गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन्।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले सम्झौता कार्यान्वयनतर्फ नेतृत्व नलागे देशभरका कार्यकर्ता भेला गरी एकता नै भंग गरिदिने चेतावनी दिए।

राजधानीमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गच्छदारले लोकतान्त्रिक फोरम पार्टीबाट कांग्रेसमा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्नेमा नेतृत्वले वेवास्ता गरेको आरोप लगाए।

‘देश जोगाउन म कांग्रेसमा समाहित भएको थिएँ। तर पार्टीले उचित जिम्मेवारी पनि दिएन’, उनले भने। २०६४ माघ १८ मा कांग्रेस छाडेका गच्छदारले २०७४ असोज ३० गते कांग्रेससँग पार्टी एकता गरेका थिए ।

प्रतिक्रिया

26 कमेन्ट

    Comment Author

    Meg Shrestha

    भङ्ग गर्नुस् परेको म हेरौला

    Comment Author

    Kedar Karki

    Kura ta ramrai po garyo ta yesle ni

    Comment Author

    Laxmi Raj Joshi

    इनै,इनै,अनुहार,बेलामौकामाहाहा,,,,,,,,,??????

    Comment Author

    Shrestha Bishal

    aba congress ko satta xittai aaunna kina bastheu sattamohi manuwa

    Comment Author

    Risi Khanal

    Badar le na afno ghar banauxa…na aru ghar baneko dekhna chahanxa

    Comment Author

    Prakash Acharya

    है ट .. कस्तो धम्की …

    Comment Author

    Nav Raj Joshi

    गरिदिनु न

    Comment Author

    Birendra Bam

    कङ्गरेसी व्यबहार ,

    Comment Author

    Lalit Shahi

    कता बाट बोलेको स्याल बागको नजिक नआउदा नै बेस होला

    Comment Author

    Dinesh Thapa

    Huss hun6 hjr

    Comment Author

    Amrit Amrit Thapa

    Tero kamnai k vayor

    Comment Author

    Chandra Subedi

    काम पनि छैन,,,

    Comment Author

    Bikram Neupane

    गनायो

    Comment Author

    Sher Bdr Moktan

    Des jogauna hoina yo badar aafu jogina kangres ko saranma gako ho yo abasarbadi bhrasta neta

    Comment Author

    कृष्ण राउत निर्दोस

    Come to joining us

    Comment Author

    Shyam Bolakhe

    गर गर

    Comment Author

    Ghanashyam Baral

    भगुवाहरुकाे ठेगान हुदैन ।

    Comment Author

    Sandesh Kc

    Chor party ko chor neta

    Comment Author

    Mandir Gurung

    किन होला?

    Comment Author

    Purusotam Bhattarai

    Kursiko vogi

    Comment Author

    Kedar Shrestha

    Kukur ho

    Comment Author

    Ramesh Wagle

    काङ्ग्रेसमा रहदा मन्त्री खन नपार लाेभि पापी

    Comment Author

    Rai Dilaraj

    मन्त्रीको कुर्चीमा बस्न नपाउदाको छट्पटी ।

    Comment Author

    Lekhnath Shivakoti

    No wonder!

    Comment Author

    Ganesh Jung Karki

    दहि चिउरेहरू अायपनि गयपनि केही फरक परदैन

    Comment Author

    Madan Khotange

    Upapardhanko prastav aayejastoxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 26
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
एमाले–माओवादी एकता होला कि नहोला ? यस्तो छ अवस्था
एमाले–माओवादी एकता होला कि नहोला ? यस्तो छ अवस्था
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
लोकसेवा आयोगको खर्चका विषयमा बहस
लोकसेवा आयोगको खर्चका विषयमा बहस
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?