आर्सनल र लिभरपुल बराबरीमा रोकिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आर्सनल र लिभरपुल बराबरीमा रोकिए

सारांश

  • काठमाडौं।
  • इंलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ।
  • गएराति सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन्।

काठमाडौं। इंलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ। गएराति सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन्।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा खेलको चौथो मिनेटमा नै आर्सनलले गाब्रियल मागालहाएसको गोलमा अग्रता लिएको थियो। त्यसपछि खेलको २९औं मिनेटमा मोहमद सलाहको गोलमा लिभरपुलले बराबरी गरेको थियो। खेलमा त्यसपछि कुनै गोल हुनसकेन र खेल १-१ को बराबरीमा सकियो।

यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ। आर्सनलको १८ खेलमा ४० अंक रहेको छ। त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ।

त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकी मोडल अन्जली अब हलिउड चलचित्रमा
नेपालकी मोडल अन्जली अब हलिउड चलचित्रमा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को  पूर्ण विवरण
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को पूर्ण विवरण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता
कति  वर्ष  बुढाे भयाे नेपाली कांग्रेस ?
कति वर्ष बुढाे भयाे नेपाली कांग्रेस ?