कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।
  • आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
  • उनले उक्त निर्णय सामाजिक सञ्जाल टिव्टरमार्फत जानकारी गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले उक्त निर्णय सामाजिक सञ्जाल टिव्टरमार्फत जानकारी गराएका हुन् ।

(https://fiberclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?