आधा-आधा भन्नेमै ओली र प्रचण्डको कुरो मिलेन
सारांश
- काठमाडौं – एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन ।
- दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन ।
- पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन ।
काठमाडौं – एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन ।
दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन । पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन ।
दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन ।
पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन ।
आजको नेपाल समाचारपत्र दैनिकको पहिलो पेजमा खबर छापिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया