११ बर्षीया निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
११ बर्षीया  निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी

सारांश

  • काठमाडौँ , २१  साउन।
  • काठमाडौँ काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ।
  • खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

काठमाडौँ , २१  साउन। काठमाडौँ काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ।खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली १ का अजय तामाङ (२३ बर्ष) छन्।

प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pranita Khadka

    Thank you nepal praharilai

    Comment Author

    Laxmi Chan

    Thanku nepal praharilai

    Comment Author

    Radhika Olee

    ठिक परो साले ज्यान मारालाई

    Comment Author

    Ramesh Thapa

    राम्रो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस पहिलो पार्टी बन्ने : प्रधानमन्त्री  देउवा
काँग्रेस पहिलो पार्टी बन्ने : प्रधानमन्त्री देउवा
चोरी गर्न भारतदेखि नेपाल सम्म्
चोरी गर्न भारतदेखि नेपाल सम्म्
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा
दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे

तपाईंले छुटाउनुभयो कि?