कांग्रेस गुटले दुई भाइको बोली नै बन्द गरायो
सारांश
- काठमाडौं – कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् ।
- यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् ।
- नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् ।
काठमाडौं – कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् । नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् । दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन् ।
पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ(आफ्नो समूहबाट को पदाधिकारी बन्ने प्रतिस्पर्धा छ ।
भाइ महत सहमहामन्त्रीमा मनोनित भएका छन् । डा. रामशरण महामन्त्रीका दाबेदार थिए ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
(Ambien)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया