कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए

सारांश

  • २१ कात्तिक, काठमाडौं ।
  • कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
  • श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए ।

२१ कात्तिक, काठमाडौं । कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । तर, माओवादीले एमालेसँग चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई विना विभागीय बनाए ।

श्रेष्ठ भने कांग्रेस फर्किए । सर्लाही १ बाट टिकट समेत पाएका उनलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bharat Pokharel

    राजनिती यात्रा अन्तिम रहेछ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  हरि ढकाल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
चितवनबाट चुनाव लड्छु ः अध्यक्ष दाहाल
चितवनबाट चुनाव लड्छु ः अध्यक्ष दाहाल
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
साउन १६ गते शुक्रवारको राशिफल यस्तो छ
साउन १६ गते शुक्रवारको राशिफल यस्तो छ
अन्ततः मन्त्रालय सम्हाले उपेन्द्र यादवले
अन्ततः मन्त्रालय सम्हाले उपेन्द्र यादवले
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट