एमसीसीसँग नेपाल पराजित
सारांश
- काठमाडौं।
- पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ।
- कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो।
काठमाडौं। पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो। एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछयाएको नेपाल ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिन पुग्यो। खेलमा नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्ध सतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए । सरद
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया