काठमाडाैमा तिनजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
काठमाडाैमा तिनजना पक्राउ

सारांश

  • काठमाडौं , २६ मंसिर ।
  • प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले   काठमाण्डौ महानगरपालिका ३२, नरेफाँटबाट उदयपुर, गाईघाट नगरपालिका ८ घर भई ललितपुर च्यासल बस्ने बर्ष २५ को प्रेम रसाईली र ललिपुर, च्यासल बस्ने बर्ष २२ को डानियल क्षेत्रीलाई लागुऔषध नाईट्राभेट २४० पिस, स्टेगन १०पिस, ट्रमा १० पिस सहित पक्राउ गरेको हाे ।

काठमाडौं , २६ मंसिर । प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले   काठमाण्डौ महानगरपालिका ३२, नरेफाँटबाट उदयपुर, गाईघाट नगरपालिका ८ घर भई ललितपुर च्यासल बस्ने बर्ष २५ को प्रेम रसाईली र ललिपुर, च्यासल बस्ने बर्ष २२ को डानियल क्षेत्रीलाई लागुऔषध नाईट्राभेट २४० पिस, स्टेगन १०पिस, ट्रमा १० पिस सहित पक्राउ गरेको हाे । घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको बताइएकाे छ ।

पाकेटमार नियन्त्रणमा

रिङ्ग रोड चल्ने सार्वजनिक वसमा पाकेटमार्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको
छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले  रिङ्ग रोड चल्ने सार्वजनिक वसमा सवार यात्रुको गोजीमा रहेको नगद रु २६००० पाकेटमारी गर्ने सिन्धुपाल्चोक, लिसंखु गाउँपालिका ३ घर भई ललितपुर, ग्वार्को बस्ने वर्ष ३६ को विजय लामालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने
खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने
पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी
पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी
राजधानीमा गुन्डा बिगबिगी : दरबारमार्गमा झडप
राजधानीमा गुन्डा बिगबिगी : दरबारमार्गमा झडप
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि

तपाईंले छुटाउनुभयो कि?