प्रधानमन्त्री ओली आफैले अनसनरत डा. केसीसँग वार्ता गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आफैले अनसनरत डा. केसीसँग वार्ता गर्ने

सारांश

  • काठमाडौं – अनशनरत डा.
  • गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्।
  • वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा.

काठमाडौं – अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन्। केसीले भने जबाफ दिइसकेका छैनन्।

‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान इन वान’ वार्ता गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनशन छाडेर स्वस्थ हुनुहोस् अनि वार्ता गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ, त्यो सन्देश पठाइ सकिएको छ।’ उनका अनुसार डा. केसीको स्वास्थ्यलाई ध्यानमा दिँदै अनशन छाडेर वार्तामा आउन प्रधानमन्त्रीका तर्फबाट सो प्रस्ताव गएको हो।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Damodar Dahal

    good

    Comment Author

    Raju Shrestha

    1. What is meaning of doing things in a timely manner for the government ?
    2. What is the meaning of honouring the past agreements for the government ?

    3. What is the meaning of working transparently through the process of inclusions for the government ?

    Since the above has no meaning for the government the present actions from Dr. G. KC despite being an employee of TU was his display of sincerity and responsibility towards the Nation.

    Comment Author

    Bhakta Bdr Sodari

    Ho ra lau lau

    Comment Author

    Lila Sharma

    अती रामो प्रधानमन्त्री ओलि ज्जु । तपाईंले कस्ताकस्ता काम गर्नुभाछ सक्नुहुन्छ यो काम सफल भए काङ्ग्रेस को दाउ खत्तम हुन्छ गर्नुस जनता अति खुशी हुनेछ्न ओलि ज्यु ।

    Comment Author

    Arjun Adhikari

    फेरी कुनै ईस्यु बाक़ी नरहने गरी सल्ट्याऊं है समग्र जनताको हित हुने गरी। स्वास्थ्य क्षेत्र व्यापार गर्ने थलो होईन भन्ने प्रष्ट पारिदिनु पर्यो, यसमा धेरै राजनिती भैसक्यो।
    शुभकामना पि. एम. लाई।

    Comment Author

    Ram Prsad Bashyal

    किन बार्ता यसलाइ निलम्बन गर्नुस हामी जनताको वास्तविक चाहान यहि !!! माफिया खुसी पार्न हो भने जे मन्लाग्छ त्यही गरेहुन्छ ।।।।

    Comment Author

    Yadav Raj Giri

    खासमा वार्ता नै गर्न जरुरी छैन । ओली , प्रचण्ड, शेर बहादुर, डाक्टर के सी सबैको सहमतिमा भएको माथेमा प्रतिवेदन पारित गरे भैहाल्छ । एक पटक स्विकार गरेपछि किन के कारणले त्यसलाई तोडमोड गरेर मुख्य बुँदाहरु काटेर संसदमा पेश गर्ने ? सरकारले यसरी धोका दिने किन ? सरकारले नै अनसन बस्न बाध्य पारेको हो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?