मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
५९ पटक हेरिएको
Shares
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)

सारांश

  • काठमाडौं, ७ माघ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
  • आज भिडियो कन्फरेन्समार्फत् दुवै प्रधानमन्त्रीले बटन दबाएर चेकपोष्ट उद्घाटन गरेका हुन् ।

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् । आज भिडियो कन्फरेन्समार्फत् दुवै प्रधानमन्त्रीले बटन दबाएर चेकपोष्ट उद्घाटन गरेका हुन् ।

नेपाली समय अनुसार सवा ११ बजे संयुक्त चेकपोष्टआइसीपीको संयुक्त उद्घाटन हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै आइसीपीको संयुक्त उद्घाटन हुने जानकारी ट्वीटमार्फत् गरेका हुन् । यो नेपाल भारतबीच दोस्रो संयुक्त चेकपोष्ट हो । यसअघि वीरगञ्ज रक्सौलमा आइसीपी निर्माण भई संचालनमा आइसकेको छ ।

आइसीपी संचालनमा आएपछि दुवै देशको आयात निर्यातमा सहजता आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
बाढीपीडितको सहयोगार्थ संकलन गरेका रकम सार्वजनिक
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
‘म राजीनामा दिनेवाला छैन्’ : प्रधानमन्त्री ओली
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने