काठमाडौँको एक रेष्टुरेन्टमा युवती मृत भेटिइन्
सारांश
- काठमाडौँ, २५ साउन ।
- काठमाडौँको एक रेष्टुरेन्टमा काम गर्ने युवती मृत अवस्थामा भेटिएकी छन्।
- काठमाडौँको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतार नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सत्ने विस्तारामै मृत भेटिएकी हुन्।
काठमाडौँ, २५ साउन । काठमाडौँको एक रेष्टुरेन्टमा काम गर्ने युवती मृत अवस्थामा भेटिएकी छन्।
काठमाडौँको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतार नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सत्ने विस्तारामै मृत भेटिएकी हुन्। रेष्टुरेन्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
भारतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया