कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

सारांश

  • काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक सामग्री भएको पाईएको छ।
  • सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा उक्त वस्तु पड्किएको थियो।
  • शुक्रबार साँझ झोलामा प्रेसर कुकर राखिएको पाईएपछि त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो।

काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक सामग्री भएको पाईएको छ।

सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा उक्त वस्तु पड्किएको थियो। शुक्रबार साँझ झोलामा प्रेसर कुकर राखिएको पाईएपछि त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो।बम राखिएको खबर हल्ला चलेसँगै स्थानीय निकै त्रसित बनेका थिए ।

 

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?