काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।

सारांश

  • काठमाडौंको धुम्वाराहिस्थित स्मार्ट ब्यानक्युटबाट सम्पन्न प्रथम युवा खस क्षेत्रि युवासमाज निर्माण भएको छ ।
  • देशैभरिवाट काठमाडौं अाएर बसोवास गर्ने खत्रि क्षेत्रि बन्धुहरुलाई एकीकृत र संगठित गरि खस क्षेत्रिहरुलाई कमिटिगत गर्दै खस क्षेत्रि युवासंगठन निर्माण भएको छ ।
  • उक्त भेलावाट राजु थापाको  संयोजकत्वमा बरिष्ठ उपाध्यक्ष जित क्षेत्रि,   ,उपाध्यक्षमा सुजन क्षेत्रि ,सचिव सुर्यबिक्रम बोहोरा क्षेत्रि’ सचिव उत्तम खड्का’ कोषाध्यक्ष सिंहबिक्रम पान्डे सदस्यहरु , रोजन थापा, ,अरबिन्द्र बम , उमेश गौतम निबेश अधिकारी ,सुशील अधिकारी पृथ्बि ,खत्रि मनोज खड्का, नवीन खड्का लगाएत छन् ।

काठमाडौंको धुम्वाराहिस्थित स्मार्ट ब्यानक्युटबाट सम्पन्न प्रथम युवा खस क्षेत्रि युवासमाज निर्माण भएको छ ।

देशैभरिवाट काठमाडौं अाएर बसोवास गर्ने खत्रि क्षेत्रि बन्धुहरुलाई एकीकृत र संगठित गरि खस क्षेत्रिहरुलाई कमिटिगत गर्दै खस क्षेत्रि युवासंगठन निर्माण भएको छ ।

उक्त भेलावाट राजु थापाको  संयोजकत्वमा

बरिष्ठ उपाध्यक्ष जित क्षेत्रि,

,उपाध्यक्षमा सुजन क्षेत्रि

,सचिव सुर्यबिक्रम बोहोरा क्षेत्रि’

सचिव उत्तम खड्का’

कोषाध्यक्ष सिंहबिक्रम पान्डे

सदस्यहरु ,

रोजन थापा,

,अरबिन्द्र बम ,

उमेश गौतम

निबेश अधिकारी

,सुशील अधिकारी

पृथ्बि ,खत्रि

मनोज खड्का,

नवीन खड्का लगाएत छन् । यश संगठनले क्रमश: अन्य खस युवाहरुलाई जोड्दै जाने कुरा बरिष्ठ उपाध्यक्ष जित क्षेत्रिले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन
रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…