काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।
  •  शुक्रबार हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । शुक्रबार हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए। खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
सरकार विरुद्ध नेविसंघ सडकमा
सरकार विरुद्ध नेविसंघ सडकमा
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन

तपाईंले छुटाउनुभयो कि?