राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
५५ पटक हेरिएको
Shares
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा

सारांश

  • काठमाडौं, ५मंसिर ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चुलिएको छ ।
  • मंगलबार बसेको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

काठमाडौं, ५मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चुलिएको छ । मंगलबार बसेको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुगेसँगै संयोजकमा ठाकुरलाई हटाएर महतो संयोजक बनेका हुन् ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ । ठाकुरले गरेका निर्णयसमेत अब मान्य नहुनेगरि निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक
चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
को हुन् बाइडेन?
को हुन् बाइडेन?
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !