काठमाडौं १ को मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौं १ को मतगणना सुरु

सारांश

  • काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।
  • सर्वदलीय बैठकपछि भरखरै मतगणना सुरु भएको हो।
  • यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार रहेका छन्।

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकपछि भरखरै मतगणना सुरु भएको हो। यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?