‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने

सारांश

  • ‘कोहिनुर’ नायिका स्वेता खड्कालाई दर्शकले ‘कोहिनुर’ पछि अन्य चलचित्रमा देख्न पाएका छैनन्।
  • पति श्रीकृष्ण श्रेष्ठको मृत्यु पछि अन्य चलचित्र नखेलेकी स्वेताले अब भने अभिनय मा फर्किने सोच बनाएकी छिन्।
  • पछिल्लो समय समाजसेवामा लागिपरेकी स्वेताले आफ्नै फाउन्डेशन ‘स्वेता श्री फाउन्डेशन’ खोलेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छिन्।

‘कोहिनुर’ नायिका स्वेता खड्कालाई दर्शकले ‘कोहिनुर’ पछि अन्य चलचित्रमा देख्न पाएका छैनन्। पति श्रीकृष्ण श्रेष्ठको मृत्यु पछि अन्य चलचित्र नखेलेकी स्वेताले अब भने अभिनय मा फर्किने सोच बनाएकी छिन्। पछिल्लो समय समाजसेवामा लागिपरेकी स्वेताले आफ्नै फाउन्डेशन ‘स्वेता श्री फाउन्डेशन’ खोलेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छिन्। यसैविच हालै उनले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको सुरुवात पनि गरेकी छिन्।

अबभने आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’ बाट उनले कम ब्याक गर्ने भएकी छिन्। चलचित्रमा उनले दयाहाङ राइको साथमा स्किृन शेयर गर्ने भएकी छिन्। चलचित्रको छायांकन साउन बाट सुरु हुने बताइएको छ। यसअघि चलचित्रको छायांकन जेठको अन्तिम साताबाट सुरु हुने बताइएको भएपनि आफ्नो परियोजना माझी बस्तीलाई धेरै फोकस गर्नु परेकाले छायांकन समय पछि सारेको बताएकी छिन्। चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्ने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
सागका लागि सिँगारियो रङ्गशाला
सागका लागि सिँगारियो रङ्गशाला
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने