यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
१९ पटक हेरिएको
Shares
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

सारांश

  • यस्तो छ गृहमन्त्रीका सय दिनको ७८ बुँदे उपलब्धि (पूर्णपाठ) काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।
  • २०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।
  • यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् ।

यस्तो छ गृहमन्त्रीका सय दिनको ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।

२०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।

यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् ।

लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रणमा तीन बुँदा, सूचना प्रविधि प्रयोगमा पाँच बुँदा तथा विविधतर्फ १९ बुँदासहितको उपलब्धि सुनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?
कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?
हँडियामा आगलागी
हँडियामा आगलागी
पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त
पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?