काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।

सारांश

  • काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो प्रथम बार्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ ।
  • सस्थाका अध्यक्ष नन्द ढुंगानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका दितिय सचिब हरि अर्याल ज्यु को प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा NRNA-ICC मध्यपुर्ब संयोजक राजेन्द्र कुमार शर्मा, टीबी कार्की, बिमल सुवेदी, कुमार कार्की, सागर नेपाल, कमल घिमिरे, चानक पोख्रेल, रेणु कार्की लगायत अतिथिहरुमा जन-प्रगतिशील मन्चका सम्योजक, नयाँ शक्तिका सम्योजक धुर्व क्षेत्री, कतार पत्रकार महासंघ अध्यक्ष गणेश कुमार बन्जाडे, पत्रकार एम पि पोख्रेल, दिल कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।
  • सनैयाको ग्रान्ड महल स्थित एम एर ए रेस्टुरेन्टको सभा हलमा भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरु बाट गायन, नृत्यका साथै नाटक एबम गजल तथा कविता वाचन गरिएको थियो ।

काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो प्रथम बार्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष नन्द ढुंगानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका दितिय सचिब हरि अर्याल ज्यु को प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा NRNA-ICC मध्यपुर्ब संयोजक राजेन्द्र कुमार शर्मा, टीबी कार्की, बिमल सुवेदी, कुमार कार्की, सागर नेपाल, कमल घिमिरे, चानक पोख्रेल, रेणु कार्की लगायत अतिथिहरुमा जन-प्रगतिशील मन्चका सम्योजक, नयाँ शक्तिका सम्योजक धुर्व क्षेत्री, कतार पत्रकार महासंघ अध्यक्ष गणेश कुमार बन्जाडे, पत्रकार एम पि पोख्रेल, दिल कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

सनैयाको ग्रान्ड महल स्थित एम एर ए रेस्टुरेन्टको सभा हलमा भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरु बाट गायन, नृत्यका साथै नाटक एबम गजल तथा कविता वाचन गरिएको थियो । काभ्रे सेवा समाजले उल्लेखनीय काम गरेको भन्दै प्रमुख अतिथि अर्यालले सस्थाको प्रसङसा गर्नु भएको थियो । प्रवासी नेपाली मन्चका अध्यक्षले काभ्रे सेवा समाजलाई उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
सस्थाले एम पी पोख्रेल, दिल कुमार श्रेष्ठ लगायतका पत्रकार एब्म कलाकारहरुलाई समेत सम्मान समेत गरेको थियो ।
काभ्रेलीहरु एक हौं, कतारमा काभ्रेली काहीं कतै नछुटौ भन्दै सस्थाले आगामी दिनमा पनि रचनात्मक काम गर्ने वाचा सहित अध्यक्ष ढुंगानाले कार्यक्रमको समापन गरेका थिए ।
उक्त कार्यक्रम सागर अधिकारी द्वारा सन्चालन गरिएको थियो ।
ओम प्रकाश बानियाँ   ,दोहा,कतार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
सडक बनाउन माग गर्दै चक्काजाम
सडक बनाउन माग गर्दै चक्काजाम
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज १२ सय ७२ संक्रमित थप
आज १२ सय ७२ संक्रमित थप