कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम

सारांश

  • माेरङ, ३० असार ।
  • लागुऔषध संबन्धि मुद्धामा कारागार चलान भएका एकजना कैदीकाे मृत्सुय भएकाे छ ।
  • सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा कैदी जिवन भोगिरहेका पेम्बा शेर्पाको शंकाष्पद मृत्यु भएको छ।

माेरङ, ३० असार । लागुऔषध संबन्धि मुद्धामा कारागार चलान भएका एकजना कैदीकाे मृत्सुय भएकाे छ ।

सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा कैदी जिवन भोगिरहेका पेम्बा शेर्पाको शंकाष्पद मृत्यु भएको छ।

इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा शेर्पाको गए राती कारागार बाट गम्भीर अबस्था मा उपचारको लागी धरानस्थि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुराउन साथ डाक्टर ले उनलाई मृत्यु भई सकेको जानकारी दिएका थिए ।

शेर्पाको शरिर भरी निलडामहरु भेटिए पछि शेर्पा का आफन्तहरुले उनको मृत्यु शंकाष्पद भएको भन्दै छानबिन गर्न माग गरेका छन।

मृत्यु शंकाष्पद देखिएपछि आफन्तहरुले पोष्टमार्टम नगरी शव घर ल्याएका थिए । आफन्तजनले उनको हत्या कुटपिटबाट भएको दाबी गरेका छन्, ।

उता झुम्का कारागारका हाल का निमित्त जेलर राजेन्द्र कार्की ले भने उनी रक्सीको अत्याधिक सेवन गर्ने भएकाले लडेर मृत्यु भएको बताए । कारागार ल्याएपछि बेहोस हुने र जथाभाबी टाँउको ठोकाउने लडीबुडी गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

तपाईंले छुटाउनुभयो कि?