कालिकोटमा बाम गठबन्धन अगाडि
सारांश
- कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनका दुर्गाबहादुर रावतले लिड गरेका छन् ।
- रावतले ४ हजार १ सय २९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका भुपेन्द्रजंग शाहीले ३ हजार ७ सय ६ मत ल्याएका छन् ।
- यस्तै प्रदेश सभातर्फ बाम गठबन्धनका कुर्मराज शाहीले ४ हजार २ सय ४८ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका टेकराज शाहीले १ हजार १ सय ९८ मत ल्याएका छन् ।
कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनका दुर्गाबहादुर रावतले लिड गरेका छन् । रावतले ४ हजार १ सय २९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका भुपेन्द्रजंग शाहीले ३ हजार ७ सय ६ मत ल्याएका छन् ।
यस्तै प्रदेश सभातर्फ बाम गठबन्धनका कुर्मराज शाहीले ४ हजार २ सय ४८ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका टेकराज शाहीले १ हजार १ सय ९८ मत ल्याएका छन् । प्रदेश सभा ‘ख’बाट बामगठबन्धनबाट महेन्द्र शाहीले ३ हजार ५ सय ८२ मत ल्याएका छन भने लोकतान्त्रिक गठबन्धनका कालिबहादुर सहकारी २ सय ४ सय ४२ मत ल्याएका छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया