खुमबहादुरको नाममा पूजापाठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
खुमबहादुरको नाममा पूजापाठ

सारांश

  • दाङ : नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ ।
  • नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको सिद्वेश्वरी (कालिका) मन्दिरमा पुजापाठ गरिएको हो ।
  • नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले बिरामी रहनुभएका खड्काको स्वास्थ्य लाभको कामना गर्दैै पुजापाठ गरिएको बताए ।

दाङ : नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको सिद्वेश्वरी (कालिका) मन्दिरमा पुजापाठ गरिएको हो ।

नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले बिरामी रहनुभएका खड्काको स्वास्थ्य लाभको कामना गर्दैै पुजापाठ गरिएको बताए । पुजापाठमा जिल्लाका धेरैजसो नेताहरु, शुभेच्छुकहरु उपस्थित भएका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि खड्काको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । मृगौला र बाथसम्बन्धी समस्याका कारण नेता खड्का गम्भीर बिरामी परेका हुन् । पत्नी शिला गौतम खड्कासहित भारतको राजधानी नयाँदिल्लीमा उपचाररत खड्का छन् ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  खड्का मिर्गौला प्रत्यारोपण गरिए पनि निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पनि कांग्रेसको एउटा गुटको नेतृत्व गर्दै पार्टीमा राम्रो प्रभाव छाडिरहेका छन् ।

(www.napavalley.com)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Kc Ganesh

    ७ दिने गरुड पुरान सुरु गर्दा हुने ,तेसो गर्दा छिटटै सोर्गमा पुगेर बाच्न पनि सक्थेकी ।

    Comment Author

    Babu Ram Regmi

    अब डाक्टरलाई पण्डित बनाई दिए भैगोनि, अनि अस्पताललाई पुजा-पाठ गर्ने मन्दिर ।कि कसो आसेपासे हरू?

    Comment Author

    Raju Sharma

    Ek number ko chor ho khume,8 vote lagi 10,000 dene ,chunav ko bela ,xarkatta,kalankhola ,kauwaghari ka daura bechche sarkeni haru lai free bhoj bhater lagai garib ko vote lene dalal ho.

    Comment Author

    Bishnu Begha

    Hahaha murkha manuse sundai laj mardo

    Comment Author

    Khatri Rajendra

    Vrastachare lai t kera paros…..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?