काबुलमा बम विस्फोट ४० को मृत्यु, दर्जनौ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
काबुलमा बम विस्फोट ४० को मृत्यु, दर्जनौ घाइते

सारांश

  • अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको आत्मघाती बम विस्फोटमा ४० जनाको मृत्यु भएको छ ।
  • भने अरु १ सय ४० जना घाइते भएका छन् ।
  • आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बिबिसीले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको आत्मघाती बम विस्फोटमा ४० जनाको मृत्यु भएको छ । भने अरु १ सय ४० जना घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बिबिसीले जनाएको छ ।

तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । काबुलमा एक हप्तामा भएको यो दोश्रो ठूलो आक्रमण हो । यसअघि काबुलको एक सुविधासम्पन्न होटलमा तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?