किन अाउदैछन नरेन्द्र मोदी भदौमा नेपाल ?
सारांश
- काठमाडाै, २० जेठ ।
- मन्त्री परिषदको आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरु आगामी भदौमा नेपाल आउने बाटो खुलेको छ।
- आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्न प्रस्ताव गर्ने मन्त्री परिषदको निर्णयसँगै मोदी र सुची लगायतका नेताहरु नेपाल आउने बाटो खुलेको हो।
काठमाडाै, २० जेठ । मन्त्री परिषदको आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरु आगामी भदौमा नेपाल आउने बाटो खुलेको छ।
आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्न प्रस्ताव गर्ने मन्त्री परिषदको निर्णयसँगै मोदी र सुची लगायतका नेताहरु नेपाल आउने बाटो खुलेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ।
हाल नेपाल अध्यक्ष रहेको यो क्षेत्रीय संगठनको सदस्यको रुपमा बंगलादेश, भारत, म्यान्मार (बर्मा), श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन्। सार्कको अर्को सदस्य राष्ट्र पाकिस्तान भने बिमस्टेकमा सहभागी छैन।
शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्।
बिमस्टेकको शिखर सम्मेलनमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरु सहभागी हुने गर्छन्। साथै, शिखर सम्मेलन अघि परराष्ट्रमन्त्रीहरुको सम्मेलन पनि हुने गर्छ। म्यान्मारको सम्बैधानिक प्रावधानका कारण राष्ट्रपति बन्ने अवसर नपाएकी प्रजातन्त्रवादी नेतृ सुकी विदेश मन्त्रीको रुपमा नेपाल आउने छिन्।
नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २८–२९ बैशाखमा प्रधानमन्त्री भएयता नेपाल भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्री मोदीले २०७१ मा पनि दुई पटक नेपाल भ्रमण गरेका थिए। उतिबेला सत्तामा नरहेकी प्रजातन्त्रवादी नेतृ सुकीले पनि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा नेपाल भ्रमण गरेकी थिइन्।
सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखका रुपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीहरु पनि नेपाल आउनेछन्।
Ganesh Shakya
Nepaliko kaakro khaan ni.
Uday Paudel
नाकाबन्दि लाएर दशैं/तिहार बिगार्न होला,,,दशैंमा खसि हैन ,,,चुल्हो बाल्न गोबरका गुईंठा पो जोड जम्बार गर्नुपर्ला जस्तो छ,,।
Bdhan Basnet
pheri kun thau safa garnu paro ra?
Durga Adhikari
Upadhi dr. kaka lai vetna hola
Bomjan Bomjan
Rip
Krishna Baral
aba no entry modi
Bishnu Shrestha
सार्क सम्मेलनलाइ मोदीको धोतीमा थाङनाघ थाती राखी बिसमेटिकको चाजो पाजो मिलाइ पटक पटक आइ नेपालीहरूको हृदयमाबस्न खोजेको
Santosh Shrestha
kam xain aaune nepal ma tero
DB Gurung
Hariyo makai khana
Suman Shrestha
Welcome …pahuna layi …yo aaye si safa hun6 road pani…
Rana Bahadur Lohani
मोदी आउने नेपालमा म खुसी छैन
Suk Bahadur Kumal
Kin aaunuparyo kukur modi
Shiva Poudel
वुढाले कुन खोलो दाउ हेर्याछन
Basudev Bhattarai
2 र 5 नॅ प्रदेश् माग्न होला
Shyam Acharya
एशकाे हिसाब किताब अब पाचबश पछि
Shyam Acharya
या्ेत नेपाली जनतन बाेलेकाे
JAy Purwe
Oli and emale bhakta lai lolipop chusauna
Bishnu Aryal
एउटा घर किनेर येतै राखे हुन्छ नि
Shiva Pandey
मोदी ,,,,एक युग पुरुष
Bishnu Neupane
ए अचम्मको खेती… यो चादिको मोहर गर्छ ओहरदोहोरभनेझै होइन के खान लिपृक लिपृक आइरनुपरो ?हे आश्चार्य…. के रहस्यछ???
Charitra Payal Rai
nepal kinna ho ki va
Shivaram Uprety
नत्र देशको बिकास कसरी हुन्छ !!! खासगरि सडकको !!!
Durga Subedi
Aba nabolauda hunthyo.
Lilaraj Dahal
अँस्ति आउँदा स्वागत सत्कारमा चार पाँच अरव सकियो क्यारे अव भदौमा कति सकिने हो !