किन ट्रम्पले मोदीको कोटभित्र हात हाले

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले

सारांश

  • १२ फागुन ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदाबाद शहरमा अवतरण गरिसकेका छन् ।
  • भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले ट्रम्पलाई अंकमाल गरी स्वागत गरेका थिए ।

१२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदाबाद शहरमा अवतरण गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले ट्रम्पलाई अंकमाल गरी स्वागत गरेका थिए । अंकमाल गर्दा ट्रम्पले मोदीको कोट भित्र हात हालेको दृश्य देखिएको छ ।

त्यो देखेर अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले हाँसो रोक्न सकिनन् । उनले कोट भित्र हात हाल्नु योजना हो कि भुलबस भन्ने विषय अझै प्रष्ट भइसकेको छैन् । ट्रम्प दुई दिने भ्रमणका लागि भारत पुगेका हुन् । भ्रमणमा दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउने योजना रहेको छ । दुवै देशबीच ठूलो मात्रामा व्यापार र रक्षाको सम्झौता हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?