केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।

सारांश

  • काठमाडौं ,नेकपा एमाले काठमान्डौ जिल्लाको अायोजनामा भएको पार्टि प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष केपि अोलिले नेपाली काँग्रेशलाई इंकित गर्दै नेपाली काँग्रेश अब बूढो खोक्रो रुख भैसक्यो अब जति युरिया मल र पानप हालेनि बढ्ने र हरियो हुने लक्षण नदेखिएको बताए र सत्ताको चरम दुरुपयोग गरि देश र।
  • जनता प्रेमि डिअाईजि को नंम्बर तलमाथि गरि अन्याय गरेको बताए ।
  • उक्त पार्टि प्रबेश कार्यक्रममा पुर्ब डिअाईजि नबराज सिलवाल,चर्चित गायक संजय श्रेष्ठ ,काठमान्डौको बानेश्वरस्थित अनमोल क्याटरिङ ब्यानक्युटका मालिक लगायत सयौ एमाले प्रबेश गरेका छन् ।
काठमाडौं ,नेकपा एमाले काठमान्डौ जिल्लाको अायोजनामा भएको पार्टि प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष केपि अोलिले नेपाली काँग्रेशलाई इंकित गर्दै नेपाली काँग्रेश अब बूढो खोक्रो रुख भैसक्यो अब जति युरिया मल र पानप हालेनि बढ्ने र हरियो हुने लक्षण नदेखिएको बताए र सत्ताको चरम दुरुपयोग गरि देश र।जनता प्रेमि डिअाईजि को नंम्बर तलमाथि गरि अन्याय गरेको बताए ।उक्त पार्टि प्रबेश कार्यक्रममा पुर्ब डिअाईजि नबराज सिलवाल,चर्चित गायक संजय श्रेष्ठ ,काठमान्डौको बानेश्वरस्थित अनमोल क्याटरिङ ब्यानक्युटका मालिक लगायत सयौ एमाले प्रबेश गरेका छन् ।र उक्त कार्यक्रममा बाम एकताको प्रसंग र चुनाबप तालमेलबाट नेपाली काँग्रेश अात्तिएको बताए ।अबको चुनाबमा एमाले गठबन्धनले दुईतिहाई लेराएर देशमा राजनीतिक स्थाईत्व कायम गर्ने र बिकाशको गतिलाई तिब्र रुपमा लैजाने पनि बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
अफगानी नागरिक द्वारा चक्कु प्रहार, सात जना घाइते !
अफगानी नागरिक द्वारा चक्कु प्रहार, सात जना घाइते !
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा