सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन

सारांश

  • तुलसीपुर ।
  • सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिए ।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना
पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो
टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो
अमेरिकी डलर सटहीको सीमा बढाइयो
अमेरिकी डलर सटहीको सीमा बढाइयो
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
एमालेद्वारा संसदीय समितिको पूर्णता माग
एमालेद्वारा संसदीय समितिको पूर्णता माग
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली