के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?

सारांश

  • चिनियाँ राष्ट्रपति सी चिनफिङको संभावित नेपाल भ्रमणलाई कति फलदायी बनाउन सकिन्छ भन्ने प्रश्न गम्भीर बनेको छ ।
  • चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल पक्षले देखाएको असावधानी र कमजोर कूटनीतिक प्रयासका कारण चिनियाँ मात्र होइन, आम नागरिक पनि खुसी छैनन् ।
  • चिनियाँ स्रोतका अनुसार, चीनले नेपालका ठूलोमध्ये एक परियोजना निर्माणमा राष्ट्रपति सीले सहयोग गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको संभावित नेपाल भ्रमणलाई कति फलदायी बनाउन सकिन्छ भन्ने प्रश्न गम्भीर बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल पक्षले देखाएको असावधानी र कमजोर कूटनीतिक प्रयासका कारण चिनियाँ मात्र होइन, आम नागरिक पनि खुसी छैनन् । चिनियाँ स्रोतका अनुसार, चीनले नेपालका ठूलोमध्ये एक परियोजना निर्माणमा राष्ट्रपति सीले सहयोग गर्नेछन् । उनीहरूको त्यो सूचिमा रेलमार्गसहित पश्चिम सेती जलविद्युत आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनालाईलाई प्राथमिकतमा राखेको श्रोत बताउँछ ।

थ्री गर्जेजले लामो समय ओगटेर छोडेको पश्चिम सेतीका कारण चीन बद्नाम भएको छ । त्यो बद्नामीबाट बच्न चीनले उक्त परियोजनामा चासो दिएको हो । त्यसैगरी, वुढीगण्डकी जलविद्युत आयोजना चीनले निर्माण गर्ने विषयमा विवाद छ । एक चिनियाँ कम्पनीसँग सम्झौता गर्ने प्रयास भएपनि टुंगो लागेको छैन । उर्जा मन्त्रालयले प्रयास गरेको भएपनि अर्थ मन्त्रालयले त्यसमा सहमति दिएको छैन । जसले गर्दा चिनियाँ कम्पनीले ठेक्का पाएको छैन ।

चिनिया सरकारी तहबाटै निर्माणमा चासो दिएका कारण अहिले गति नलिएको पनि उर्जा मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार, ठूला केही परियोजनामा सम्झौताका लागि नेपालको प्रशस्त तयारी भएन भने राष्ट्रपति सीको भ्रमणमा नेपालले पाउने विशेष उपहार गुम्ने छ । अहिले चिनिया विदेश मन्त्री वाङसँगजस्तो सामान्य र लाजमर्दो सम्झौता गर्ने हो भने नेपालकै कूटनीतिक क्षमतामा प्रश्न उठ्नेछ ।

(Tapentadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा
खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै
खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै

तपाईंले छुटाउनुभयो कि?