कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु

सारांश

  • धनगढी, १९ असार ।
  •   कैलालीको टीकापुर अस्पतालमा मं‍गलबार बिहान अनौठो शिशु जन्मिएको छ।
  • जन्मिने वित्तिकै शिशुको भने मृत्यु भएको छ।

धनगढी, १९ असार ।  कैलालीको टीकापुर अस्पतालमा मं‍गलबार बिहान अनौठो शिशु जन्मिएको छ। जन्मिने वित्तिकै शिशुको भने मृत्यु भएको छ।

उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलबार बिहान यस्तो अनौठो बच्चा जन्माएकी हुन्। बिहान करिब ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए।

सोमबार राति व्यथाले च्यापेपछि सीतालाई अस्पताल ल्याइएको थियो। ‘उहाँको गर्भावस्थामै अनौठो बच्चा रहेको पहिले नै थाहा थियो, डा‍‍‍ खनालले भने, तर बच्चा बचेन। शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोके
गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोके
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
करेन्ट लागेर तामाङको मृत्यु
करेन्ट लागेर तामाङको मृत्यु
Can I Buy The bride Online?
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
दलहरुको विश्वास जित्न बालेनको सक्रियता

तपाईंले छुटाउनुभयो कि?