कैलाली क्षेत्र नं. २ मा मतगणना शुरु
सारांश
- कैलाली, मंसिर २३ – कैलाली क्षेत्र नं.
- २ को मतगणना भर्खरै शुरु भएको छ ।
- पहाडी भेगबाट मतपेटिका ल्याउ ढिलाई भएकाले मतगणना शुरु गर्न ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कैलाली, मंसिर २३ – कैलाली क्षेत्र नं. २ को मतगणना भर्खरै शुरु भएको छ । पहाडी भेगबाट मतपेटिका ल्याउ ढिलाई भएकाले मतगणना शुरु गर्न ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं. २ को मतगणना कैलालीको क्षेत्रिय वन तालिम केन्द्रमा भइरहेको छ ।
.कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि वामगठबन्धनको तर्फबाट एमालेका झपट बहादुर रावल, नेपाली काँग्रेसबाट मोहन सिं राठौर, राष्ट्रिय जनता पार्टी नेपालबाट रामप्रसाद चौधरी लगायत नेताहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया