कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !

सारांश

  • २३ मंसिर, धनगढी ।
  • कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् ।
  • सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए ।

२३ मंसिर, धनगढी । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् ।

सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् ।

आरजुले ८ हजार ९९० मत पाएकी छन् भने एमालेका नारदमुनि ७ हजार ९७० मतका साथ उनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
कृषि अनुसन्धान केन्द्रमा तालाबन्दी
कृषि अनुसन्धान केन्द्रमा तालाबन्दी
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने  भएपछि सभापति देउवाको राजिनामा माग !
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
प्रचण्ड दोब्बर मतले अगाडि
प्रचण्ड दोब्बर मतले अगाडि
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा

तपाईंले छुटाउनुभयो कि?