साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १, २०७७
|
|
५३ पटक हेरिएको
Shares
साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने

सारांश

  • साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने भएका छन् ।
  • विदेश कामदारहरूलाई सजिलो हुने गरी साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार गरेको हो ।
  • साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको छ ।

साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने भएका छन् । विदेश कामदारहरूलाई सजिलो हुने गरी साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार गरेको हो । साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको छ ।

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने भएका छन् । अब विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ।

यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइन्छ । विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको उल्लेख छ । विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो।

केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा असन्तुष्टि पनि जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
आज श्रीकृष्ण जन्माष्टमी पर्व
आज श्रीकृष्ण जन्माष्टमी पर्व
क्रिकेट खेलाडीलाई सम्मान
क्रिकेट खेलाडीलाई सम्मान
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
Akash Ambani and Shloka Mehta’s engagement ceremony was a star sudden affair, see pics
Akash Ambani and Shloka Mehta’s engagement ceremony was a star sudden affair, see pics
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन