कोरोनाबाट आज ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
१५ पटक हेरिएको
Shares
कोरोनाबाट आज ६ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ३ सय ३ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ३ थपिएका छन् । आज २८५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ९२ संक्रमित भएपनि लाख २ हजार ६४ सय ८ जना २३ संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ५२ हजार ६ सय ८७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?