दाङ ३ मा कोमल वलीको अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
दाङ ३ मा कोमल वलीको अग्रता

सारांश

  • घोराही ।
  • दाङ क्षेत्र नं.
  • ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।

घोराही । दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Registrati

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    otevrení úctu na binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/sl/join?ref=53551167

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?