भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !

सारांश

  • मंसिर २३, २०७४-एमाले उम्मेदवार भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
  • कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित गर्दै गर्दै ढकाल विजयी भएका हुन् ।
  • ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत पाएका छन् ।
मंसिर २३, २०७४-एमाले उम्मेदवार भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित गर्दै गर्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत पाएका छन् ।

ढकाल एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक हुन् भने कांग्रेस उम्मेदवार शर्मा मेडिकल कलेज सञ्चालक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?