कोरोना अपडेटः बिहिवार कति संक्रमित थपिए ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ३, २०७८
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
धोनी र गेलभन्दा अगाडि पारस खड्का
धोनी र गेलभन्दा अगाडि पारस खड्का
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक
मन्त्री जितेन्द्र देव माओवादी केन्द्रमा प्रवेश गर्ने
मन्त्री जितेन्द्र देव माओवादी केन्द्रमा प्रवेश गर्ने
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले
दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले

तपाईंले छुटाउनुभयो कि?