जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • मेष शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।
  • काम गरेर अरूलाई प्रभावमा पार्न सकिनेछ ।
  • पढाइलेखाइमा उन्नति हुनेछ ।

मेष

शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । काम गरेर अरूलाई प्रभावमा पार्न सकिनेछ । पढाइलेखाइमा उन्नति हुनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । प्रशस्त धन लाभ हुनेछ । आज ९ शुभ अंक रहेको छ ।

बृष

समय रमाइलो रहला । राजनीति र नोकरीमा पनि उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । प्रेम र मित्रताको गाँठो कसिनेछ । आज ६ शुभ अंक रहेको छ ।

मिथुन

समय अलि कमजोर देखिन्छ । विभिन्न उपहार समेत पाइएला । खानपान समारोहमा सहभागी भइएला । चुनौतीहरूलाई पनि पन्छाउन सकिनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । आम्दानी प्रशस्तै हुनेछ । आज १ शुभ अंक रहेको छ ।

कर्कट

गुरुजनको साथ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार९व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । परिवारजनसँग भेटघाट र आत्मीयता बढ्नेछ । आज २ शुभ अंक रहेको छ ।

सिंह

विचारले धेरैलाई प्रभाव पार्न सकिनेछ । मानसम्मान पाइनेछ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् । प्रतिस्पर्धीहरूले हार खानेछ । आज ७ शुभ अंक रहेको छ।

कन्या

काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सन्तानका माध्यमबाट विशेष फाइदा हुने छ । अरूको भरपर्दा धोका हुने छ । हात लागि सकेको कामसमेत फुत्कन सक्छ । आज शुभ अंक ३ रहेको छ ।

तुला

रमाइलो यात्रापछि सम्मान पाइने समय छ । रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । सहयोगीहरूबाट अलि धोका पाइने समय छ । रमाइलो भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज ८ शुभ अंक रहेको छ ।

बृश्चिक

प्रतिस्पर्धी र शत्रुपक्षबाट जोगिएर काम गर्नुपर्ने समय छ । घरायसी समस्या बढ्ने छ । आफन्तसँग मनमोटाव बढ्ने समस्या आउन सक्छन् । अरूको मन जित्न सकिनेछ । विद्यामा प्रगति हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । आज २ शुभ अंक रहेको छ ।

धनु

आफन्तजनको सहयोगले विशेष फाइदा होला । मुद्दामामिला विजयी भइनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । प्रशस्त धन लाभ हुनेछ ।मनोरञ्जनमा सहभागी भइएला । बौद्धिक प्रभाव बढ्नेछ । आज ७ शुभ अंक रहेको छ ।

मकर

शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र लाभ होलान् । बोलीको प्रभाव बढ्नेछ । धेरैले तपाईंको प्रशंसा गर्नेछन् । विभिन्न उपहार पाइने समय छ । आज २ शुभ अंक रहेको छ ।

कुम्भ

नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । सामाजिक क्रियाकलापमा मन जाला । रमाइलो भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । आज ७ शुभ अंक रहेको छ ।

मीन

अधुरा काम बन्ने समय छ । शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भईने बेलाछ । सन्तानका माध्यमबाट फाइदा हुने छ । चिताएको कुरा प्राप्त हुनेछ । आज ९ शुभ अंक रहेकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल व्यवस्थापन तालिम सुरु
फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल व्यवस्थापन तालिम सुरु
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने

तपाईंले छुटाउनुभयो कि?