दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
दश लाख भन्दा बढीले हेरे बद्री पङ्गेनिको सहि पनि एमाले “मै” पनि एमाले

सारांश

  • लोकगायक बद्री पँगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदावहार लोकगायकको परिचय बनाउन सफल हुनु हुन्छ ।
  • त्यतिमात्र होइन, पछिल्लो समय उहाँ जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाउनु भएको छ ।
  • अहिले भने उहाँको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ ।

लोकगायक बद्री पँगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदावहार लोकगायकको परिचय बनाउन सफल हुनु हुन्छ । त्यतिमात्र होइन, पछिल्लो समय उहाँ जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाउनु भएको छ ।

अहिले भने उहाँको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ । उहाँले गाएको ‘सही पनि एमाले, मै पनि एमाले राजनीतिक गीत युटुबमा १० लाखको हाराहारीमा दर्शकले हेरेका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बनाइएको एमालेको गीत हेर्नेको संख्या अत्यधिक देखिएको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तहको निर्वाचनताका नै यो गीत हेर्नेको संख्या १० लाख पुगेको हो । अझै प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन बाँकी नै छ ।

उहाँको गीत एमालेले प्रचार अभियानमा बजाएको छ भने युटुबमा पनि हेर्नेको संख्या अत्यधिक हुँदैछ । गीतमा पँगेनीलाई प्रिया भण्डारीले साथ दिनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढयो
साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढयो
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
सिलवालको बदनाम गर्न नक्कली सिडी
सिलवालको बदनाम गर्न नक्कली सिडी
काठमाडौँ ९ पनि एमाले पोल्टामा
काठमाडौँ ९ पनि एमाले पोल्टामा
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
जापानबाट चामल सहयोग उपलब्ध
जापानबाट चामल सहयोग उपलब्ध

तपाईंले छुटाउनुभयो कि?