निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
२०४ पटक हेरिएको
Shares
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।
  • ” सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ भन्नुभयो’।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।”
सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ भन्नुभयो’।

एक अर्को प्रश्नको जवाफमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउनुपर्छ भन्नुभयो ।

उहाँले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताउनु भयो ।

स्थानीय निकायको निर्वाचनमा आप्mनो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको छ भन्नुभयो ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
खानेपानी ट्याङ्कीमा ‘जिपिएस’
खानेपानी ट्याङ्कीमा ‘जिपिएस’
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन